एनआरएनए नागरिकता वितरणलाई सहज बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

“गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा” लण्डन । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर संघको विश्व सम्मेलनको लागि निमन्त्रणा दिएको छ । संघका कार्यकारी अध्यक्ष डा केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन, सोही अवसरमा हुने विश्व ज्ञान … Continue reading एनआरएनए नागरिकता वितरणलाई सहज बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता